`

राष्ट्रियसभामा एमालेको दलको नेतामा डा प्रेम दङ्गाल चयन

Nepal One HD १९ चैत २०८२ १९:२५
नेकपा एमाले

काठमाडौँ। राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन हुनुभएको छ ।

प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उहाँको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दङ्गाल चयन हुनुभएको हो । नेता दङ्गालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *