`

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न ओलीलाई भेट्न गुण्डु पुगे विश्वप्रकाश

Nepal One HD २९ वैशाख २०८३ २१:१७
प्रमुख खबर

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबरा गुन्डु पुगेका छन् ।

आज साँझ शर्मा र राणा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न गुण्डु पुगेका हुन् । उनीहरूबीच ६ वटा प्रदेशमा विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा छलफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *