मन्त्रिपरिषद बैठक बस्दै
बिशेष
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना गरिनेछ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत नियमित एजेन्डामाथि छलफल हुने जनाइएको छ। साथै सरकारका समसामयिक गतिविधि, नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी कार्ययोजनाबारे पनि समीक्षा तथा छलफल हुने तयारी गरिएको छ।
सरकारका महत्त्वपूर्ण निर्णयहरू समेत बैठकबाट सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
