अर्थमन्त्री वाग्लेको राजीनामा माग
अर्थ समाचार
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग भएको छ ।
राप्रपाकी सचेतक खुश्बु ओलीले मंगलबारको प्रतिनिधि सभा बैठकमा भनिन्, तपाईं छानबिनका लागि जिम्मेवारीबाट अलग हुनुपर्छ ।
उनले प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनेर संकल्प प्रस्ताव पारित गर्नुपर्ने र त्यसका लागि रास्वपा सांसदहरुबाटै हस्ताक्षर थालनी गर्नुपर्ने बताइन् ।
उनले पृथ्वीनारायण शाहलगायत थुप्रै पूर्वजले निर्माण गरेको देश भएको भन्दै राष्ट्रघाती अभिव्यक्ति भए पनि त्यसलाई प्रमाणित गर्न हस्ताक्षर थालनी रास्वपाका सांसदहरुले थाल्नुपर्ने बताएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
