`

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

Nepal One HD २४ असार २०८३ १६:२६
प्रमुख खबर

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा आर्थिक विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डासहित नीतिगत निर्णयसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः३० बजे सुरु भएको हो। बैठकमा सरकारका प्राथमिकताका कार्यक्रम, मन्त्रालयगत कार्यसम्पादन तथा आवश्यक प्रशासनिक निर्णयबारे समेत छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *