`

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

Nepal One HD ३० भदौ २०८३ १९:४७
प्रमुख खबर

काठमाडौं रास्वपाका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्।

सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा छलफल गर्न शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बुधबार विहान ११ बजे सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *