`

ओलीद्वारा आनन्द पोखरेलकी आमालाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

Nepal One HD २१ कार्तिक २०८३ १०:५२
फोटोफिचर

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता आनन्द पोख्रेलकी दिवंगत माताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

शुक्रवार पशुपतिमा पुगेर अध्यक्ष ओलीले दिवंगत माताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *