छठ पर्व मनाउन कांग्रेस सहमहामन्त्री खतिवडा सर्लाहीमा
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा छठ पर्वको अवसर पारेर सर्लाही पुगेका छन्।
छठ पर्व मनाउने क्रममा सर्लाही पुगेका हुन्। सर्लाहीमा खतिवडाले सभापति गगन कुमार थापासँग भेट गरे । सभापति थापा र सहमहामन्त्री खतिवडाले सर्लाहीमा अस्ताउँदो सुर्यको पुजा समेत गरेका छन्।
पर्वको अवसरमा उनले स्थानीय छठघाटमा पुगेर पूजाआराधना गर्नुका साथै व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
छठको अवसरमा मधेस पुगेका खतिवडाले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग समेत भेटघाट गर्ने बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
