असार १५ गतेसम्म पार्टीको सदस्यता नवीकरण गर्नुपर्ने एमालेको निर्णय

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेले असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता नवीकरण गर्दा भौतिक रूपमा उपस्थित हुनुपर्ने बताए।
जिल्ला कमिटीले नवीकरण गरिसकेपछि असार मसान्तसम्ममा प्रदेश कमिटीमा पठाउने बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट