आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै
प्रमुख खबर
काठमाडौँ । आज बुधबार राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
आजको बैठक सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्न बस्न लागेको हो । यसअघिको बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
