`

कास्कीमा भूकम्पको धक्का महसुस

Nepal One HD २६ फागुन २०८० ८:१४
समाचार

काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार बिहान ७ः३० बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४।० रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले आसपासका जिल्ला पनि हल्लाएको जनाइएको छ ।


प्रतिक्रिया