`

कमला नदीमा लागेको भूतमेला(फोटोफिचर)

Nepal One HD ३० कार्तिक २०८१ ११:३०
फोटोफिचर

धनुषा र सिरहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनहरुको घुइँचो । नदीमा आज अनौठो भूतमेला समेत लागेको छ ।

तस्बिरः अमरेन्द्रकुमार यादव / रासस


प्रतिक्रिया