`

वीरगञ्जमा दुई समुदायबीचको विवादले तनाव

Nepal One HD ३० चैत २०८१ १८:३९
समाज

वीरगंज । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद हुँदा वीरगंजमा दुई समुदायबीच झडप भएको छ ।

शनिबार दिउँसो वीरगञ्जको छपकैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो । झडपका क्रममा पसल र मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जनाएको छ ।


प्रतिक्रिया