`

एसइईको परीक्षाफल आज साँझ प्रकाशित हुने

Nepal One HD १३ असार २०८२ १४:४२
बिशेष

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज साँझ प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका परीक्षा बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *