संसदमा राप्रपा र रास्वपाको विरोध कायमै

प्रमुख खबर

काठमाडौं । भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राखेका छन् ।
सोमबारको संसद बैठकमा पनि दुबै दलले विरोध गरेका छन् । रास्वपा आजपनि वेल घेराउ गरिरहेको छ भने राप्रपाले बैठक बहिष्कार गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट