`

सिंहदरबारमा प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

Nepal One HD २७ साउन २०८२ १७:५५
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडका विषयमा भएको त्रुटिबारे छानबिन समितिबाट प्राप्त प्रतिवेदनबारे छलफल गरेका छन् ।

उक्त विषयमा छानबिनका लागि गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा सभामुख घिमिरले मंगलबारको संसद बैठक सकिएलगत्तै विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *