`

शिक्षामन्त्री बन्दै महावीर पुन

Nepal One HD ५ असोज २०८२ २१:५६
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री सुसिला कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी हुन् ।

उनको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा राम्रो काम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *