`

सञ्चारमन्त्री नियुक्त खरेल इमेज टीभीको न्युज रुमबाट बिदा

Nepal One HD ६ असोज २०८२ १४:०९
प्रमुख खबर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरिएका सञ्चारकर्मी जगदीश खरेलले इमेज टेलिभिजनबाट बिदा लिएका छन् । मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार (असोज ६) टेलिभिजन पुगेर उनले बिदा लिएका हुन् ।

इमेज टेलिभिजनका समाचार प्रमुख रहेका खरेललाई ‘जेनजी’ को प्रदर्शनपछि बनेको अन्तरिम सरकारमा आइतबार (असोज ५) सञ्चारमन्त्रीमा नियुक्त गरिएको हो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *