`

मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

Nepal One HD २९ असोज २०८२ १८:५९
प्रमुख खबर

सर्लाही । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *