`

विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने

Nepal One HD ५ माघ २०८२ ९:१५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको १५९ औं बैठक दिनको १२ः०५ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *