`

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

Nepal One HD ६ माघ २०८२ १०:१९
बिशेष

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्

अर्थमन्त्री खनालले लेखेका छन्  ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *