`

काठमाडौं ९ मा कांग्रेसबाट नानू बास्तोलाको उम्मेदवारी

Nepal One HD ६ माघ २०८२ १८:१९
राजनीति

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्। उनले मंगलबार मनोनयन दर्ता गराएकी छिन् ।बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन।

बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमा समेत पहिचान बनाएकी छिन्।उम्मेदवारी दर्तापछि उनले युवालाई साथ लिएर हिड्ने तथा अग्रजलाई सम्मान गर्ने आफ्नो अभियान रहेको औंल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *