पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदै, विमानस्थलमा र्यालीको तयारी
प्रमुख खबर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । झापामा करिब तीन महिना बसेर उनी आज काठमाडौं फर्कन लागेका हुन् ।
उनी दिउसो १२ बजे झापाको भद्रपुर बिमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं आउनेछन् । राजसंस्थापक्षधरले आज पूर्वराजाको स्वागतमा विमानस्थलमा र्याली गर्दै उनलाई निर्मल निबास लैजाने तयारी गरेको छ । तर जिल्ला प्रशासन कार्यालयले भने त्यस स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
