`

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

Nepal One HD १६ चैत २०८२ १८:३८
प्रमुख खबर

काठमाडौँ, चैत १६ –राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *