`

एमाले सचिवालय बैठक च्यासलमा सुरु (तस्बिरहरु)

Nepal One HD १७ चैत २०८२ १२:२७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु भएको छ। 

निर्वाचनपछिको एमालेको यो दोस्रो सचिवालय बैठक हो। शनिबार पार्टी अध्यक्ष पक्राउ परेपछि पहिलो सचिवालय बैठक बोलाएको थियो। 

आजको बैठकमा एमालेले गरिरहेको सडक आन्दोलन र संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *