सेती लोकमार्ग छिटो निर्माण सम्पन्न गर्न प्रधानमन्त्री बालेनलाई सांसद केपी खनालको माग
बिशेष
काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले सेती लोकमार्गलाई छिटो निर्माण सम्पन्न गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग माग गरेका छन् ।
उनले त्यसका लागि सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पनि माग गरे ।
१६ वर्षमा पनि ५ प्रतिशत मात्रै लोकमार्ग निर्माण भएको भन्दै उनले चिन्ता प्रकट गरे ।
पश्चिम नेपालको जीवनरेखा बन्ने उक्त सडकको निर्माणमा निकै विलम्ब भइरहेको छ । यसप्रति सांसद केपीले बालेन सरकारसँग छिटो निर्माणको माग गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
