`

विपक्षीहरुले सदनमै गरे मौन धारण

Nepal One HD २६ जेठ २०८३ १३:३१
राजनीति

काठमाडौं। नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएपछि विपक्षी दलहरुले संसदमै मौन धारण गरेका छन् ।

उनीहरुले वीर बलभद्र कुँवरजस्ता थुप्रै योद्धाले नेपालको सीमा जोगाउन लडेको र ज्यान गुमाएको भन्दै मौन धारणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *