`

खुट्टा नकमाई बालेनलाई रुलिङ गर्न कांग्रेसको माग

Nepal One HD २६ जेठ २०८३ १३:३६
बिशेष

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)लाई संसदमा उपस्थित हुन खुट्टा नकमाई रुलिङ गर्न माग गरेका छन् ।

उनले प्रधानमन्त्रीले आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र यसअघिको अभिव्यक्ति सच्याउनुपर्ने बताए ।

तर, प्रधानमन्त्री बालेन र उनका दलका सांसदहरु नेपाललाई सीमा अतिक्रमणकारी देश भएको भन्दै चित्रण गरेको भन्दै आपत्ति जनाए ।

नेपालले भारतको एक इञ्च पनि जग्गा नमिचेको भन्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *