विपक्षीले अडान नछाडेपछि सदन बुधबारसम्म स्थगित
बिशेष
काठमाडौं। प्रतिनिधि सभा बैठक बुधवारसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलले अवरोध कायमै राखेपछि बुधबार बिहान ११ बजेसम्मका लागि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
