प्रधानमन्त्री बालेन नयाँ दिल्ली पुगे
बिशेष
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।
प्रधानमन्त्री शाह सवार विमान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
