मलेसिया ठगी प्रकरणमा सभामुख अर्यालमाथि छानबिन नभएको भन्दै वर्षमान पुनको प्रश्न
प्रमुख खबर
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारी ठगी प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डीपी अर्यालमाथि छानबिन नभएको भन्दै प्रश्न उठाएका छन्।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले प्रकरणमा संलग्न सबैलाई समान रूपमा छानबिन नगरी आफू निकटका व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए।
फरक मत राख्ने व्यक्तिलाई मात्रै छानेर कारबाही गर्नु सुशासन नभई निर्देशित छानबिन र राजनीतिक प्रतिशोध भएको उनको दाबी छ। उनले प्रकरणमा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
