पत्रकार राजेन्द्र विष्टको निधन
प्रमुख खबर
काठमाडौँ । प्रेस चैतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छत्यालले जानकारी दिए ।
पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका िथए । तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति(रासस)का कार्यरत रहेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
