मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि यौन दुव्र्यवहारको आरोप

राजनीति

काठमाडौं । यौन दुव्र्यवहार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले यौन दुव्र्यवहारको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनीविरुद्ध यौन दुव्र्यवहारको उजुरी परेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट