मन्त्रिपरिषद बैठकद्वारा नीति तथा कार्यक्रम पारित

राजनीति

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । आगामी शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया