`

पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदै, विमानस्थलमा र्‍यालीको तयारी

Nepal One HD १ फागुन २०८२ १०:१३
प्रमुख खबर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । झापामा करिब तीन महिना बसेर उनी आज काठमाडौं फर्कन लागेका हुन् ।

उनी दिउसो १२ बजे झापाको भद्रपुर बिमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं आउनेछन् । राजसंस्थापक्षधरले आज पूर्वराजाको स्वागतमा विमानस्थलमा र्‍याली गर्दै उनलाई निर्मल निबास लैजाने तयारी गरेको छ । तर जिल्ला प्रशासन कार्यालयले भने त्यस स्थानमा निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *