जनताकाे विश्वासले चुनाव जित्छाैँ – कुलमान घिसिङ (भिडियाे)
उज्यालाे नेपाल पार्टी
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेका कारण निर्वाचन जित्ने दाबी गरेका छन् । काठमाडौंको महाकाँलस्थित जनकल्याण मावि मतदान केन्द्रमा मतदान गरेपछि उनले यस्तो बताएका हुन् । उनी काठमाडौं–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
