`

महोत्तरी-४ बाट रास्वपाकि गौरी निर्वाचित

Nepal One HD २४ फागुन २०८२ १७:१५
निर्वाचन विषेश

जलेश्वर । महोत्तरी जिल्ला को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छन्।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी का अनुसार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार सुरेन्द्रकुमार यादव ले ८ हजार ७४५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *