२ जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी
अपराध
काठमाडौं । काठमाडौंकाे बूढानीलकण्ठ नगरपालिका-१० कपनकाे बालुवाखानीमा एक जना मृत फेला परेका छन् । नगर अस्पताल नजिक
झ्याङमा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनकाे नाम, थर र वतन खुलेकाे छैन ।
इलामकाे सूर्योदय नगरपालिका-४ उनिउटारका ५४ वर्षीय दिलकुमार तामाङ आफ्नै
घर नजिक बाटोमा मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेकाे जनाएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
