माेबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाकाे मृत्यु
अपराध
काठमाडौं । माेबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाकाे मृत्यु भएकाे छ । मृतक पञ्चाङ सदा हुन् ।
राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने २७ वर्षीया सदालाई माेबाइल चार्ज गर्ने क्रममा साेमबार करेन्ट लागेकाे थियाे ।
करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनकाे गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
