`

२ हजार ५ सयले घाटो सुनको मूल्य

Nepal One HD १६ चैत २०८२ ११:५३
अर्थ समाचार

काठमाडौं।  स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज तोलामा २० रुपैयाँले घट्दै ४ हजार ७ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *