रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि अधिवेशन गर्दै
प्रमुख खबर
काठमाडौँ। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ।
रास्वपाले आज र भोलि देशका ६१ जिल्लामा अधिवेशन गर्न लागेको हो। अरु १६ जिल्लाको अधिवेशन भने अर्को चरणमा गर्ने तयारी गरेको जनाइएको छ । अधिवेशनबाट रास्वपाको जिल्ला नेतृत्व चयन हुनेछ ।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
