सर्वोच्चले दियो चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही तत्काल नगर्न अन्तरिम आदेश

निर्वाचन विषेश
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तत्काल कारबाही नगर्ने आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही अघि नबढाउन आदेश दिएको हो ।
निर्वाचन आयोगले खर्च समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह निर्वाचनका कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट