`

सिके राउतलाई हराउदै रास्वपाका रामजी यादव सप्तरी-२ बाट निर्वाचित

Nepal One HD २४ फागुन २०८२ १४:१७
निर्वाचन विषेश

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन् । 

राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी-२ बाट निर्वाचित भएका छन् ।

२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *