`

रामेछापबाट रास्वपाका कृष्णहरि निर्वाचित

Nepal One HD २४ फागुन २०८२ १७:११
निर्वाचन विषेश

काठमाडौं। रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् ।

उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेल ले १७ हजार ६०९ मत, नेपाली कांग्रेसका रामचन्द्र खड्का ले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *