`

सरकारको प्रवक्ता शिक्षामन्त्री

Nepal One HD १३ चैत २०८२ १७:०४
राजनीति

काठमाडौं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। 

भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्रवक्ता तोकेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *