विपक्षी दलको अवरोधबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँए
प्रमुख खबर
काठमाडौँ। विपक्षीको नाराबाजीबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिएका छन् ।
विपक्षीले अवरोध गरे पनि सभामुख डीपी अर्यालले सदन अघि बढाएका हुन् ।सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै जवाफ दिनुपर्ने जवाफ माग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
