`

एनपीएलः लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

Nepal One HD ६ मंसिर २०८३ १८:५०
खेलकुद

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो ।जसमा दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० रनको योगदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *