प्रबिशा अधिकारी र हर्क गहतराजको आवाजमा अटल रहोस हाम्रो माया सार्वजानिक

मनोरञ्जन

काठमाडौँ – लोकप्रिय गायिका प्रबिशा अधिकारी र हर्क गहतराजको आवाजमा नयाँ गित अटल रहोस हाम्रो माया सार्वजानिक भएको छ ।
राज बिश्वकर्माको शब्द र दिपक तिरुवाको संगित रहेको गितलाई बिशाल निरौलाले संगित संयोजन गरेका छन । अटल रहोस हाम्रो माया गितको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ्ग तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार भएको हो ।
सिर्जन बरालको निर्देशान,करन चैसिरको छायाकंन र मिलन बिश्वकर्माको सम्पादनमा तयार गितको भिडियोमा सर्बप्रिय मोडल बिक्रम बुढाथोकी र रिचा थापाको स्क्रिन रोमान्स देख्न सकिन्छ ।
मायालु भाव र शब्दले सु सज्जित गित अटल रहोस हाम्रो मायाले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पुर्ण टिम बिस्वस्त रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट