संसदमा विपक्षीको अवरोध कायमै
प्रमुख खबर
काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । बुधबार सभामुख देवराज घिमिरे बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै दलहरुले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
