सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ ।आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
